समाचार Archives | Page 5973 of 8637 | Khabarhub Khabarhub

खाद्य कम्पनीले बेच्यो साढे ३८ लाखको चामल, शनिबारदेखि खसीबोका पनि बेच्ने

काठमाडौँ- सरकारी स्वामित्वमा सञ्चालित खाद्य, व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले करिब साढे ३८ लाख बराबरको चामल बिक्री वितरण गरेको छ । यही असोज १ गते शुरू गरिएको सहुलियत पसलबाट रु ३८ लाख ५९ हजार बढीको चामल बिक्री भएको हो । जम्मा ३९ जिल्लाका ४३ बिक्री केन्द्रबाट १८ सोमबारसम्म ५३० क्विन्टल चालम बिक्री भएको कम्पनीका सूचना…