समाचार Archives | Page 5987 of 8631 | Khabarhub Khabarhub

ठेकेदारको कारण विद्युत् आयोजनाको उपकरण जडानमा ढिलाइ

रसुवा- ठेकेदार कम्पनीको कारण टिमुरे क्षेत्रमा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको उपकरण जडानमा ढिलाइ भएको छ । उपकरण जडानको जिम्मा लिने भोइथ इण्डिया नामक भारतीय कम्पनीले सम्झौताबमोजिम काम अगाडि नबढाइ आलटाल गर्दा विद्युत्गृहमा जडान गर्नुपर्ने कुनै पनि उपकरण जडान हुन सकेको छैन । सम्झौताको शर्तअनुसार गत चैतबाटै कार्यारम्भ गर्नुपर्नेमा कोभिड सङ्क्रमणलगायत विभिन्न बहाना गरी महत्वपूर्ण जिम्मेवारी…