Live on
Your Voice, Your Power
मलेसिया - मलेसियामा पछिल्लो समयमा कोभिडका संक्रमितहरु घटेका छैनन् । यहाँ गएको २४ घन्टायता मात्र कम्तीमा पनि दुई हजार ८६३ जनामा कोभिडको संक्रमण देखिएको छ । मलेसियाका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले पछिल्लो सयममा यहाँ कोभिडका संक्रमितहरु बढ्दै गएको र अहिलेसम्म देशका ४७ लाखभन्दा बढीमा सो संक्रमण फैलिएको छ । यहाँ गएको २४ घन्टा मान्यता छ जना…