समाचार « Khabarhub

विश्व इतिहासमा आज : वाल्डेनको प्रकाशनदेखि २५औँ ओलम्पिकको समापनसम्म 

आज २०७९ साल साउन २४ गते मंगलबार । सन् २०२२ को अगस्ट ९ तारिख । आजको दिन इतिहासमा भएका केही मुख्य घटनाक्रम यस्ता छन् । सन् १९९२ अगस्ट ९ मा स्पेनको बार्सिलोनामा आयोजित २५औँ ओलम्पिक ग्रीष्मकालीन गेम्स्को समापन समारोह भएको थियो । सन १९७५ अगस्ट ९ मा लुइसियाना सुपरडोमले आफ्नो पहिलो एनएफएल खेलको आयोजना गर्‍यो…