Live on
Your Voice, Your Power
काठमाडौँ– संवैधानिक परिषद्ले गरेका निर्णयविरुद्धको रिटमाथि भएको एक अन्तरिम आदेशले बार र बेञ्चबीच टकराव भएको छ । सो टकरावकै कारण शुक्रबार सर्वोच्च अदालतको एक सँयुक्त इजलासको सुनुवाई नै प्रभावित बन्यो । शुक्रबार न्यायाधीशहरु प्रकाश कुमार ढुंगाना र मनोज शर्माको सँयुक्त इजलासमा संवैधानिक परिषदले गरेका निर्णयविरुद्धको सुनुवाई प्रधानन्यायाधीशसहति हुने कि रहित हुने भन्ने रिटमा सुनुवाई हुँदै…