समाचार Archives | Page 6006 of 8627 | Khabarhub Khabarhub

कक्षा : ४, उमेर : १२ वर्ष

दाइ, पानी लिनु न ! आधा खुलेको झ्यालबाट मैले भनेँ– नाइँ नानी, चाहिँदैन । उनी शायद अर्को गाडीतर्फ गइन्, झ्यालबाहिरबाट त्यसै गरी सोध्नलाई । त्यसपछि मैले ती सानी नानीलाई प्रष्ट देखेँ, बढीमा १२ वर्ष होलिन् । पानीका बोतलहरूको झोलासहित ती नानीलाई देखेपछि किन किन मलाई त्यो पानी किनुँजस्तो लाग्यो, अन्तस्करणमा एउटा हुटहुटी लाग्यो । खिरिली,…