समाचार « Khabarhub

बत्तीसपुतलीमा कांग्रेस संस्थापन पक्षको भेला 

काठमाडौं– नेपाली कांग्रेस नियमित महाधिवेशन पक्षधरको भेला सुरु भएको छ ।  बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा भेला सुरु भएको हो । वडादेखि केन्द्रसम्म सातै तहमा समयमै नियमित महाधिवेशनका लागि दवाव दिन पार्टी संस्थापन पक्षले सो भेला आयोजना गरेको हो ।  भक्तपुर सभापति दुर्लभ थापाको अध्यक्षतामा सुरु भएको दबाबमूलक भेलामा कोशी प्रदेश सभापति उद्धव थापा, महामन्त्री भुपेन्द्र राई…