समाचार « Khabarhub

अनशनरत अजय सोडारीलाई भेट्न माइतीघर पुगे दुर्गा प्रसाईँ (तस्बिरहरू)

काठमाडौं- विभिन्न माग राखी ९ दिनदेखि काठमाडौँको माइतीघरमा आमरण अनशनमा बसिरहेका जेन-जी अभियन्ता अजय सोडारीलाई भेट्न राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका अभियन्ता दुर्गा प्रसाईँ माइतीघर मण्डला पुगेका छन् । अनसनको ९ औँ दिनसम्म पनि सरकारका तर्फबाट कुनै ठोस पहल नभएको जेन-जी युनाइटेडका भनाइसमेत रहेको छ ।  गृह मन्त्रालयको सचिवालयबाट केही प्रतिनिधि आए पनि ‘यो विषय…