Live on
Your Voice, Your Power
कैलाली– धनगढी उपमहानगरपालिकाले आज सञ्चालन गरेको विशेषज्ञ वडा क्लिनकअन्तर्गत धनगढी–१० घुइयाघाट स्वास्थ्य केन्द्रमा एक सय ८२ ले उपचार सेवा लिएका छन् । उपमहानगरपालिकाले सञ्चालन गरेको विशेषज्ञ वडा क्लिनकमा जनरल फिजिसियनबाट एक सय ३० र स्त्री तथा प्रसूति रोग विशेषज्ञको सेवा ५२ जनाले उपचार सेवा लिएको धनगढी उपमहानगरपालिकाले जनाएको छ । त्यसैगरी प्रयोगशाला सेवा लिने सेवाग्राहीको…