समाचार Archives | Page 6025 of 8599 | Khabarhub Khabarhub

तत्काल ‘भारी वर्षा’ को सम्भावना छैन : मौसम पूर्वानुमान महाशाखा

काठमाडौँ- मौसम पूर्वानुमान महाशाखाले तत्काल भारी वर्षाको सम्भावना नरहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा औसतभन्दा दक्षिण अर्थात् भारततिर रहेकाले  तत्काल भारी वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ । तर आज पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना भने कायमै रहेको  महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख गरेको छ । काठमाडौँ उपत्यकामा…