समाचार Archives | Page 6027 of 8594 | Khabarhub Khabarhub

एमसीसीका उपाध्यक्ष आएसँगै दलहरु दबाबमा (भिडियो सहित)

काठमाडौँ– चार दिने नेपाल भ्रमणका लागि अमेरिकन सहयोग मिलिनियम च्याालेन्ज कर्पोरेशन (एमसीसी) का उपाध्यक्ष फातेमा सुमार काठमाडौँ आएसँगै राजनीतिक दलहरू दबाबमा परेका छन् । उपाध्यक्ष फातेमाले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीसहित विभिन्न राजनीतिक दलका नेताहरुसँग भेट्ने कार्यक्रम छ । प्रधानमन्त्री देउवालाई शुक्रबार फातिमाले भेट्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको प्रेस सहयोगी…