समाचार « Khabarhub

तीन करोड नेपालीमाझ शर्मा दोषी ठहर भइसकेका छन्: योगेश भट्टराई

चितवन– नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गरेर करको दायरा हेरफेर गरेको विषयमा दोषी ठहर भएको दाबी गरेका छन् । आज भरतपुरमा भएको पत्रकार भेटघाट कार्यक्रममा नेता भट्टराईले संसद्को गणितले शर्मालाई सफाइ दिएको बताए । उनले भने, ‘तीन करोड नेपालीमाझ शर्मा दोषी ठहर भइसकेका छन्,…