समाचार Archives | Page 6052 of 8568 | Khabarhub Khabarhub

परासी क्षेत्रमा डुबान, राजमार्गसमेत जलमग्न (फोटोफिचर)

परासी–  नवलपरासीमा लगातारको वर्षाले परासी क्षेत्र जलमग्न भएको छ । पानी अझै परिरहेको छ । जलमग्न भएका क्षेत्रको जनजीवन प्रभावित भएको छ । राजमार्ग क्षेत्रमा पनि पानी जम्दा यातायात प्रभावित भएको छ।