Live on
Your Voice, Your Power
काठमाडौं- पछिल्लो ३ घण्टामा पूर्वी तराईमा भारी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार झापा, मोरङ, सुनसरी, सप्तरी, धनकुटा, उदयपुर र आसपास धेरै स्थानमा भारी वर्षा भएको हो। थप वर्षा हुनसक्ने आकलन गरिएको छ। ती जिल्ला भएर बहने साना नदीमा आकस्मिक बहाव हुन सक्ने बाढी पूर्वानुमान महाशाखाले चेतावनी दिएको छ। होचा स्थान र…