समाचार Archives | Page 6059 of 8564 | Khabarhub Khabarhub

नेपालमा परियोजना सञ्चालन गर्दाका अवसर बारे भारतीय दूतावासको अन्तर्क्रिया

काठमाडौँ– नेपालमा परियोजना सञ्चालन गर्दा उपलब्ध अवसर सम्बन्धमा भारतीय पूर्वाधार कम्पनीहरूसँग अन्तरक्रिया गरिएको छ। भारतीय राजदूतावासले भारतीय उद्योग परिसंघ (सीआईआई) तथा नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सहकार्यमा पूर्वाधार क्षेत्रसँग सम्बन्धित प्रमुख भारतीय कम्पनीहरूसँग भर्चुअल अन्तरक्रिया गरेको हो। भारतीय राजदूतावासका नियोग उप–प्रमुख नामग्य खम्पाले कार्यक्रममा उपस्थित सबै सहभागीहरूलाई सम्बोधन गरेका थिए। त्यसलगत्तै उपस्थित सहभागीहरूलाई…