Live on
Your Voice, Your Power
काठमाडौँ - साफ यु–२० च्याम्पियनसिपको उद्घाटन खेलमा आज (सोमबार) नेपाल र माल्दिभ्स प्रतिस्पर्धा गर्दैछन् । च्याम्पियनसिपको केही दिनअघि भारतको भुवनेश्वर पुगेको नेपाली टोली र माल्दिभ्सबीचको खेल कालिंगा रंगशालामा नेपाली समय अनुसार दिउँसो सवा ४ बजे सुरु हुनेछ । प्रतियोगिताको उद्घाटन खेलमा जित निकाल्दै नेपाल सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ । नेपाली टिमका प्रशिक्षक टोलीले विगत…