समाचार Archives | Page 6068 of 8560 | Khabarhub Khabarhub

भारतमा थपिए ३४ हजार संक्रमित, ३७६संक्रमितको मृत्यु

काठमाडौँ– भारतमा थप ३४ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । चार महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ३४ हजार २९६ जनामा संक्रमण भएको छ ।  पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २३ लाख ९२ हजार ५०६ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख…