समाचार « Khabarhub

फोहर व्यवस्थापनको सम्बन्धमा स्पष्ट कानुनी व्यवस्था हुनुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौँ – सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले फोहर व्यवस्थापनको सम्बन्धमा कुन तहको सरकारले के गर्ने भन्ने स्पष्ट कानुनी व्यवस्था हुनुपर्ने बताएका छन् । आज मन्त्रालयले आयोजना गरेको फोहरमैला व्यवस्थापनसम्बन्धी नयाँ कानून तर्जुमाको आवश्यकता विषयमा काठमाडौँ उपत्यकाको जनप्रतिनिधिसँको छलफलमा मन्त्री श्रेष्ठले उक्त कुरा बताएका हुन् । कतिपय अवस्थामा कुन सरकारले के गर्ने भन्ने…