Live on
Your Voice, Your Power
काठमाडौँ – आफगानिस्तानबाट अहिलेसम्म २९६ नेपाली काठमाडौँ आइपुगेका छन् । अफगानिस्तान तालिबान समूहले नियन्त्रणमा लिएपछि त्यहाँ रहेकामध्ये २ ९६ जना नेपाली स्वदेश आइपुगेका हुन् । मङ्गलवार बिहान ११८ जना, त्यही दिन राति ८४ जना, बुधवार बिहान ६५ जना र दिउँसो २५ जना तथा बिहीबार थप आठ जना गरी २९६ जना काठमाडौँ आइपुगेका परराष्ट्र मन्त्रालयले जनाएको…