Live on
Your Voice, Your Power
काठमाडौँ– रेडियो क्यान्डिडले आजदेखि नियमित प्रसारण गरेको छ । पेभिलियन मिडिया ग्रुप अन्तर्गतको रेडियो क्यान्डिडले काठमाडौँ उपत्यका र आसपासलाई आधार क्षेत्र बनाएर चौबिसै घण्टा नियमित प्रसारण शुरू गरेको हो । ९२.७ मेगाहर्जसहित रेडियो क्यान्डिडको आधिकारिक फेसबुक पेज, हाम्रो पात्रो, खबरहबको एप्स र रेडियो क्यान्डिडको वेबसाइटबाट पनि चौबिसै घण्टा सुन्न सकिने छ । पेभलियन मिडिया प्रालिका…