Live on
Your Voice, Your Power
काठमाडौँ– अमेरिकामा कोरोना संक्रमितको संख्या ३ करोड ७१ लाख ८२ हजार २७९ पुगेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा १ लाख १९ हजार ५४६ संक्रमित थपिएको वल्डोमिटर्सले जनाएको छ । सोही अवधिमा अमेरिकामा कोरोना संक्रिमत ६६० जनाको ज्यान गएको छ । योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ लाख ३६ हजार ९३९ पुगेको छ ।…