समाचार « Khabarhub

उपेन्द्रपक्षले पार्टीलाई एकताबद्ध बनाउन पहल नगरेको बाबुरामको आरोप, पार्टी पुनर्गठनको तयारी

काठमाडौं– जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराइले आफूहरुको सामू पार्टी पुनर्गठनको विकल्प नरहेको बताएका छन् । आज एक विज्ञप्ति जारी गर्दै डा भट्टराईले पार्टी नेताहलाई पार्टी पुनर्गठनका लागि हार्दिक अपिल गरेका छन् । उनले उपेन्द्र यादव पक्षले पार्टीलाई एकताब्द्ध बनाउन पहल नगरेर स्वेच्छाचारी ढंगबाट अवैधानिक अराजकनीतिक र अनतिक रुपमा आफू लगायत केन्द्रीय कार्यकारिणी…