समाचार Archives | Page 6099 of 8554 | Khabarhub Khabarhub

पूरा गरे आमाहरुले बाल्यकालको पढ्ने रहर

पोखरा– सानो उमेरमा विद्यालय शिक्षाबाट बञ्चित भएकी म्याग्दी बेनीकी ६० वर्षीया भुलुमाया तिलिजालाई पढ्ने रहर जाग्यो । प्रविधिको विकास हुँदै जाँदा उनले पढाईको महत्व बुझिन् । सानोमा पढ्ने रहर भएर पनि पढ्न नपाएकी उनले बुढेसकालमा भए पनि पढ्नु पर्यो भन्ने चाहनालाई बेनीमा सञ्चालित उज्यालो वैकल्पिक विद्यालयले पूरा गरिदियो । ३०७३ सालमा उक्त विद्यालयबाट अनौपचारिक शिक्षा…