समाचार Archives | Page 6103 of 8554 | Khabarhub Khabarhub

‘सडकमा फेला परेको कागज’ माथि ओलीको चर्को आक्रोश

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ‘संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम’ सम्बन्धी लिखतलाई ‘सडकमा वितरण गरेको कागज’ भन्दै उपहासपूर्ण टिप्पणी गरेका छन् । सरकारमा संलग्न दलका नेताहरूले यही साउन २४ गते आइतबार ‘संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम’ सार्वजनिक गरेका थिए । ओलीले यस्तो कार्यक्रम संसदमा प्रस्तुत हुनुपर्नेमा बाहिर भएको भन्दै ‘सडकमा भेटिएको’…