समाचार Archives | Page 6114 of 8544 | Khabarhub Khabarhub

नेपाल-खनाल समूहको केन्द्रीय कमिटी बैठक आज, सहभागी नहुन संस्थापनको चेतावनी

काठमाडौँ- नेकपा एमालेले नेपाल-खनाल समूहको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । बुधबार नै बस्ने भनिएको बैठक उपत्यका बाहिर रहेका कतिपय केन्द्रीय सदस्यहरु उपस्थित हुन नस्कने भएपछि आजलाई सारिएको हो । नेपाल-खनाल समूहका केन्द्रीय सदस्य एवं सांसद मेटमणि चौधरीका अनुसार बैठक बिहान ११ बजे बुद्धनगरको एक पार्टी प्यालेसमा बस्नेछ । बैठक पार्टी एकता र सरकारमा सहभागी…