समाचार Archives | Page 6119 of 8541 | Khabarhub Khabarhub

२५ महिलालाई श्रीलंकामा बन्धक बनाएको आरोपमा पक्राउ परेकी मुखिया जेल चलान

काठमाडौँ– २५ महिलालाई श्रीलंका पुर्‍याएर बेचबिखन गरी बन्धक बनाएको आरोपमा पक्राउ परेकी एक महिलालाई जेल चलान गरिएको छ । प्रहरीका अनुसार कुवेतमा आकर्षक तलब हुने भनेर श्रीलंका पुर्‍याएर २५ महिलालाई बन्धक बनाएको आरोपमा सुनसरी रामधुनी नगरपालिका–९ की ४० वर्षीया सावित्रीदेवी मलाह भन्ने सावित्री मुखियालाई मानव बेचबिखन अनुसन्धान ब्यूरोले पक्राउ गरेको थियो । पक्राउ परेकी मुखियालाई…