इंग्ल्याण्ड-बंगलादेश क्रिकेट सिरिज अनिश्चितकाललाई स्थगित « Khabarhub

इंग्ल्याण्ड-बंगलादेश क्रिकेट सिरिज अनिश्चितकाललाई स्थगित


१९ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इंग्ल्याण्ड-बंगलादेश क्रिकेट सिरिज अनिश्चितकाललाई स्थगित भएको छ ।

महामारी बढेपछि इंग्ल्यान्ड क्रिकेट टिमको बंगलादेश भ्रमण रद्द भएको छ । योसँगै दुई देशबीच हुने भनिएको तीन खेलको एक दिवसीय र टी-ट्वान्टी सिरिज स्थगित भएको हो ।

क्रिकइन्फोले इंग्ल्यान्डको बंगलादेश भ्रमण अनिश्चितकालका लागि स्थगित भएको जनाएको छ । इंग्ल्यान्डले सेप्टेम्बरदेखि अक्टोबरसम्म बंगलादेशको भ्रमण गर्ने तालिका रहेको थियो ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  १० : ४१ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु