Live on
Your Voice, Your Power
चुरोट, बिंडी, हुक्का, चिलिमजस्ता सुर्तीजन्य पदार्थको धुवा सेवन गरिरहेकाहरुलाई, धूमपानले स्वास्थ्यमा पर्ने प्रतिकूल असरलाई जन्दा/जाँदै, बुज्दा/बुज्दै, पनि धूमपान सेबनबाट निवृत्त हुन खोज्दा, छुटकारा पाउन नसकेको अवस्थालाई धूमपान निर्भरता (लत) भनिन्छ। धूमपानको लत सुर्तिको धुँवामा निहित निकोटिन नामक तत्वको कारणले हुने गर्दछ । निकोटिन सेवनले एकछिनको लागि प्रफुल्ल बनाउने शारीरिक र मानसिक परिवर्तन ल्याउँदछ र पटक/पटक …