Live on
Your Voice, Your Power
काठमाडौँ - नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहको बैठक आज बस्ने भएको छ । भोलि सुरु हुने केन्द्रीय समिति बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारेमा छलफल गर्ने यो समूहको बैठक बस्न लागेको हो। बालुवाटारस्थित डा. कोइरालाको सम्पर्क कार्यालयमा दिउँसो एक बजे बस्ने बैठकमा आफ्नो समूहको एकीकृत धारणा बनाउन छलफल हुने बताइएको छ। सभापति एवम् प्रधानमन्त्री…