Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा (एमाले) का उपाध्यक्ष भीमबहादुर रावलले संसदबाट पारित नै नगरि मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसिसी) सम्झौतालााई अघि बढाउन नहुने बताएका छन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा रावलले एमसीसीमा उल्लेख भएका कुरा नेपालको संविधानसँग बाझिने खालको भएको भन्दै संसदबाट पारित नै नगरी अघि बढाउन नहुने बताएका हुन् । उनले सबै सांसदले एमसीसीको अध्ययन गर्न पाउनुपर्ने धारणा…