समाचार « Khabarhub

कुकुरको टोकाइबाट बैतडीमा लेखापालको मृत्यु

बैतडी– बैतडीमा कुकुरको टोकाइबाट एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको सिगास गाउँपालिका-७ स्थित बालकृष्ण माध्यमिक विद्यालयका लेखापाल ३६ वर्षीय नरेन्द्र बहादुर साउद रहेका छन् ।  उनलाई तीन महिना पहिले कुकुरले टोकेको थियो । कुकुरले टोकेपछि उनको स्वास्थ्य अवस्था दैनिक बिग्रँदै गएको थियो ।  उनलाई गत मंगलबार उपचारका लागि अस्पताल लगिएको हो ।…