समाचार « Khabarhub

कर्णाली प्रदेश सभाको बैठक आज, एमालेसँग सहमतिको प्रयास जारी

काठमाडौँ - कर्णाली प्रदेश सभाको बैठक आज बस्ने भएको छ । प्रतिपक्ष दल नेकपा एमालेले गत असार १२ गतेदेखि अवरुद्ध गरेको बैठक आज बस्ने संसद् सचिवालयले जनाएको छ। त्यसअघि एमालेसँग छलफल गरेर सहमतिमा ल्याउने प्रयास भइरहेको सभामुख राजबहादुर शाहीले जानकारी दिएका छन् । एमालेले गत माघमा सरकारले प्रतिपक्षसँग गरिएको ७ बुँदे सम्झौता कार्यान्वयन गर्नुपर्ने माग…