समाचार Archives | Page 6139 of 8536 | Khabarhub Khabarhub

प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्रीबीच टेलिफोन संवाद : दुई पक्षीय हितका विषयमा कुराकानी

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिंकेनबीच टेलिफोन संवाद भएको छ । मंगलबार साँझ अमेरिकी विदेशमन्त्री ब्लिंकेन र प्रधानमन्त्री देउवाबीच टेलिफोन संवाद भएको हो । टेलिफोन संवादमा नेपाल र अमेरिकाबीचको द्विपक्षीय साझेदारीका विषयमा छलफल भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । संवादका क्रममा कोरोना भाइरसविरुद्धको खोप र अन्य सहयोगका साथै जलवायु परिवर्तनका…