Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली कांग्रेसका सांसद् गगन थाापाले पुनर्स्थापित संसद्ले सरकारलाई विश्वासको मत दिएसँगै अब नयाँ अध्याय प्रारम्भ भएको बताएका छन् । प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै उनले अध्यायको सुखान्तका लागि सरकार र सांसद् दुवैसँग नयाँ अपेक्षा रहेको बताए । अघिल्लो सरकारले संसदलाई हेपेको अदालतलाई हप्काएको भन्दै यस्तो छुट वर्तमान सरकारलाई नभएको बताए । उनले भने, 'संसद्लाई हेप्ने,…