समाचार Archives | Page 6146 of 8531 | Khabarhub Khabarhub

झापामा निषेधाज्ञा खुकुलो, स्थानीय तहका बेग्लाबेग्लै घोषणा

झापा– जिल्ला प्रशासनन कार्यालयद्वारा जारी निषेधाज्ञा खुकुलो बनाए सँगै कोरोनाको संक्रमण उच्च बने पछि झापाका स्थानीय तहहरूले पुनः आ–आफ्नो क्षेत्रमा निषेधाज्ञा लगाउन शुरु गरेका छन् । पछिल्लो पटक गत असार २२ गतेदेखि लागुहुने गरी झापामा सार्वजनिक यातायातसमेत खुला गरिएको थियो । प्रशासनले आठौँ पटक निषेधाज्ञा थप गर्दै मानिसको आवत जावत भने खुकुलो बनाए पछि बजारमा…