एनआरएनए कुवेतको अध्यक्षमा लामा « Khabarhub

एनआरएनए कुवेतको अध्यक्षमा लामा


१० श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) कुवेतको अध्यक्षमा रानाध्वज लामा निर्विरोध चयन भएका छन् ।

शुक्रबार सम्पन्न भएको परिषद्को अधिबेशनमा कार्यकाल २०२१–२०२३ कार्यकालका लागि लामा अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन् ।

जसको उपाध्यक्षमा टिका आचार्य, माधव शाही, उमेश पुडासैनी, महिला उपाध्यक्षमा अमृता वान्तावा,महासचिवमा पुन: मानबहादुर पाख्रीन, सचिवमा पुनः जीवन कुमार विश्वकर्मा, मनिश केसी, कोषाध्यक्षमा प्रेमप्रसाद गुरुङ र सह कोषाध्यक्षमा सोनाम लामा निर्विरोध चयन भएको प्रमुख निर्वाचन आयुक्त सुजन केसीले जानकारी दिए ।

यस्तै युवा संयोजकमा नवराज पराजुली र दामोदार बटाला, सह-युवा संयोजक आङ्ग नुर्बु शेर्पा, महिला संयोजकमा रमिता योञ्जन तथा सह संयोजकमा सजिना गुरुङ चयन भएको निर्बाचन आयुक्त केसीले बताए ।

यसैगरी समितिको सदस्यहरुमा विजय धामी, जयनारायण माझी थारु, देवी बहादुर सुनुवार, रेशम लामा, सूर्य कुमार लामा, गीता तिवारी, मिलन कुमार तामाङ, जीवन सुनार, वेदनाथ हुमागाईं, बसन्त साम्बा, हेमन्त नगरकोटी तथा सरोज बास्ताकोटी चयन भएको उनले बताए ।

आईसीसी सदस्यमा भने माधव पौडेल र हरि लावती चयन भएका छन् ।

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ११ : २५ बजे

बिनादर्ता सञ्चालित व्यवसायलाई दर्ता गर्न हल्दीबारीको निर्देशन

झापा– झापाको हल्दीबारी गाउँपालिकाले बजार अनुगमनका क्रममा हल्दीबारी–४ स्थित बडावारी

नारायणगढ–बुटवल सडक विस्तार अन्तिम चरणमा, दुई घण्टामै यात्रा गर्न सकिने

चितवन– निर्माण सुरु गरेको झण्डै सात वर्षको अवधिमा निकै दुःख

राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्रीले मौखिक प्रश्नहरुको जवाफ दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

बंगलादेशमा क्रिकेटर शाकिब अल हसनको घरमा आक्रमण, ढुंगा र पेट्रोल बम प्रहार

ढाका- बंगलादेश राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा अवामी लिगका पूर्वसांसद

बागमतीको सत्ता समीकरणप्रति रावलको असन्तुष्टि:’सत्ता रोज्ने प्रवृत्तिले पार्टी कमजोर हुन्छ’

काठमाडौँ – नेकपा (एमाले) का केन्द्रीय सदस्य झपटबहादुर रावलले बागमती