समाचार Archives | Page 6149 of 8531 | Khabarhub Khabarhub

‘हामी कहिलेसम्म जाग्राम बस्नुपर्ने हो सरकार ?’

जनकपुरधाम– अकासमा कालो बादल मडारिएको छ । नदीमा पानीको वहाब बढेको छ । नदी किनारको बाँधबाट मानिस ओहोर दोहोर गरिरहेका छन् । किनारमै भेटिएका एक वृद्ध मलिन अनुहारमा नदीको वितण्डा हेरिरहेका छन् । बाढीले पुर्‍याएको क्षतिले स्थानीय त्रसित छन् । मोवाइल बोक्ने किशोरकिशोरी भिडियो बनाउन व्यस्त छन् । यो दृश्य सबैला नगरपालिका ४ स्थित कमला…