Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाली कांग्रेसमा महामन्त्री विश्व प्रकाश शर्मा अमेरिकाको नर्थ क्यारोलाइनामा हुने एनआरएनए एएनसीसीको ज्ञान सम्मेलन तथा साधारण सभामा सहभागी हुने भएका छन् । रिएट सिटी सेन्टर, नर्थ क्यारोलिनामा जुलाई ३–४ गते गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) अमेरिकाले आयोजना गर्न ११ औँ वार्षिक साधारण सभा तथा ज्ञान सम्मेलनमा सहभागी हुन् गत जुलाई २…