समाचार Archives | Page 6167 of 8523 | Khabarhub Khabarhub

केन्द्रीय सदस्य घिमिरेमाथि आक्रमण गर्नेलाई कारबाही गर्न कांग्रेसको निर्देशन

काठमाडौँ– नेपाली कांग्रेसले पार्टीका केन्द्रीय सदस्य एवं क्रियाशील सदस्यता छानविन समितिका सदस्य श्यामकुमार घिमिरेमाथि आक्रमण गर्नेलाई कारबाही गर्न निर्देशन दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको कांग्रेस पदाधिकारी बैठकले क्रियाशील सदस्यता छानविनकै क्रममा रहेका बेला घिमिरेमाथि आक्रमण गर्ने सिन्धुपाल्चोक क्षेत्र १ का सभापति बालकृष्ण बस्नेत एवं घटनामा संलग्न भएकाहरुलाई कारबाही गर्न पार्टीको अनुशासन समितिलाई निर्देशन…