Live on
Your Voice, Your Power
झापा- कृषिको व्यावसायिकीकरणमा झापाका सहकारी संस्थाहरुले लगानी बढाउन थालेका छन् । सदस्यहरुलाई व्यावसायिक खेती तथा पशुपालनमा आकर्षित गर्न संस्थाहरुले लगानी बृद्धी गर्दै लगेका हुन् । बाख्रा पकेटका लागि लगानी झापाको कमल गाउँपालिका- ६ स्थित लखनपुर साना किसान कृषि सहकारी संस्थाले आफ्ना ५० जना बाख्रापालन गर्ने कृषक सदस्यहरुलाई सहयोग तथा अनुदान प्रदान गरेको छ । संस्थाले…