Live on
Your Voice, Your Power
दोलखा- दोलखा बिहीबार सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनको मतगणना कार्य अझै सुरु भएको छैन । शुक्रबार बिहान ११ बजे बसेको सर्वदलीय बैठकले दिउँसो ३ बजेदेखि सुरु गर्ने निर्णय गरेको जिल्ला निर्वाचन कार्यालय दोलखाले जनाएको छ । बिहान बसेको सर्वदलीय बैठकले गौरीशंकर बहुमुखी क्याम्पस, चरिकोटमा दिउँसो ३ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको हो । जिल्लामा १…