Live on
Your Voice, Your Power
काठमाडौँ- कोपा अमेरिका फुटबलको 'टिम अफ द टुर्नामेन्ट' मा स्टार खेलाडीहरु लियोनल मेस्सी र नेयमार सँगसँगै परेका छन् । आयोजक कोपा अमेरिकाले मंगलबार सार्वजनिक गरेको 'टिम अफ टुर्नामेन्ट' मा उपाधि विजेता अर्जेन्टिनाका कप्तान मेस्सीसँगै ब्राजिलियन स्टार नेयमार पनि सँगै अटेका हुन् । टिममा अर्जेन्टिनाका सर्वाधिक ४ र ब्राजिलका ३ खेलाडी अटाएका छन् । यी हुन्…