Live on
Your Voice, Your Power
चितवन - वर्षासँगै लेदो झरेर अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान २ बजेर ४५ मिनेटमा भरतपुर २९ खहरेखोलामा सडक माथिबाट लेदो झरेपछि सडक दुईतर्फी अवरुद्ध भएको थियो । लेदो हटाएर बिहान ५ : १० बजे दुइतर्फी पुनः सञ्चालन गरिएको सडकमा पुन ६ : १० बजे…