समाचार « Khabarhub

११ महिनामा ३४ अर्बभन्दा बढीको तरकारीजन्य वस्तु आयात

काठमाडौँ–  कृषिप्रधान देश नेपालले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ११ महिनामा विभिन्न देशबाट ३४ अर्ब १५ करोड ४० लाख १९ हजार रुपैयाँको तरकारीजन्य वस्तु आयात गरेको छ । भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको तरकारीजन्य वस्तु नेपाल भित्रिएको हो ।  सो अवधिमा नेपालले आलु मात्र ७ अर्ब ६३…