Live on
Your Voice, Your Power
काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि जर्मन राजदूत डा थोमस प्रिन्जले भेटवार्ता गरेका छन् । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा राजदूत डा प्रिन्जले जर्मनीका चान्सलर ओलाफ स्कोल्जद्वारा प्रेषित पत्र प्रधानमन्त्री देउवालाई हस्तान्तरण गरेका थिए । राजदूत प्रिन्जले ट्वीटरमा लेखेका छन्, ‘आरटी हस्तान्तरण गर्न पाउँदा मलाई खुशी लाग्यो। माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल–जर्मन…