समाचार « Khabarhub

बैतडीको दशरथचन्द नगरपालिकमा विद्युतीय भुक्तानी सेवा सुरु

बैतडी– बैतडीमा पहिलो पटक विद्युतीय भुक्तानी ‘क्यास लेस’ सेवा  सुरु भएको छ । ‘क्यास लेस’ को अवधारणा अन्तर्गत दशरथचन्द नगरपालिकाले विद्युतीय भुक्तानी सुरु भएको हो । स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली ९सुत्र० मार्फत भुक्तानी प्रणालीको सुरुआत तथा विद्युतीय भुक्तानी गर्ने बैतडीको पहिलो पालिका बनेको नगरपालिकाका लेखापाल रामबहादुर चन्दले जानकारी दिए ।  यस्तै विद्युतीय भुक्तानी गर्ने…