समाचार Archives | Page 6204 of 8510 | Khabarhub Khabarhub

साउन २५ गते विधान सम्मेलन गर्ने एमालेको निर्णय, वैशाखसम्म महाधिवेशन सार्ने प्रस्ताव

काठमाडौँ– नेकपा एमालेको विधान सम्मेलन आगामी साउन २५ गते निर्णय गरेको छ । साथै प्रतिनिधिसभाको घोषित निर्वाचन र महाधिवेशनको मिति जुधेको अवस्थामा महाधिवेशनलाई वैशाखसम्म पर सार्ने भएको छ । शनिबार अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरू मात्रै सहभागी भएको बैठकले साउन २५ गते विधान सम्मेलन गर्ने निर्णय गरेको हो । महासचिव ईश्वर पोखरेलले पेश गरेको…