समाचार « Khabarhub

सञ्चार मन्त्री कार्कीद्वारा हज यात्रीलाई बिदाइ

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुस्लिम धर्मावलम्बीको पवित्र तीर्थस्थल मक्का मदिनामा हज गर्न जाने १०९ हज यात्रीलाई बिदाइ  गरेका छन् । उनले आज बिहान हज यात्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका हुन्। मन्त्री कार्कीले सुनसरी हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीसहितका हज यात्रीलाई दोसल्ला ओढाएर बिदाइ गरेका हुन्।  हज यात्राका लागि पहिलो दिन…