समाचार Archives | Page 6206 of 8510 | Khabarhub Khabarhub

भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख नाघ्यो

काठमाडौँ–   भारतमा कोरोनाले मृत्यु हुनेको संख्या चार लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ७९७ संक्रमितको मृत्यु भएसँगै त्यहाँ कोरोनाले कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख १ हजार ६८ पुगेको हो । यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ थप ४७ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । दुई महिना अघिसम्म लगातार ४ लाख संक्रमित…