Live on
Your Voice, Your Power
काठमाडौँ- युरोप फुटबलको अन्तिम १६ को समीकरण तय भएको छ । समूह चरणबाट अन्तिम चारमा जाने टोली टुंगिएसँगै नकआउट समीकरण तय भएको हो । बुधबार राति र बिहीबार बिहान सम्पन्न खेलबाट स्पेन, स्वीडेन, पोर्चुगल र जर्मनीले अन्तिम १६ मा स्थान बनाएका छन् । ६ समूहको शीर्ष दुई र समूहको तेस्रो स्थानमा प्राप्त गर्ने मध्येको उत्कृष्ट…